जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट तीन पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट तीन पक्राउ

नक्कली नोट छाप्ने मेसिन र ठूलो परिमाणमा नक्कली नोटसहित  प्रहरी बौद्धबाट ३ जनालाई पक्राउ गरेको छ । सुराकीका आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको हुँदा उनीहरुको परिचय नखुलाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले  भने, ‘नोटसहित ३ जना पक्राउ परेका छन् ।’ पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन ।

बोगटीका अनुसार, नोट छाप्ने मेसिनसमेत उनीहरूको साथबाट बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताए ।

5060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?