जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अनलाइनबाट रकम तिर्दा १० प्रतिशत भ्याट फिर्ता

अनलाइनबाट रकम तिर्दा १० प्रतिशत भ्याट फिर्ता

वस्तु वा सेवा गरिद गर्दा विद्युतीय माध्यमबाट हुने भुक्तानी (ई–पे) गरेमा १० प्रतिशत भ्याट फिर्ता दिने सरकारी नीतिअनुसार कर छुटका लागि ‘थ्रेस होल्ड’ राखिने भएको छ । आन्तरिक राजस्व भिागले ‘थ्रेस होल्ड’ राख्न आवश्यक गृहकार्य भइरहेको बताएको छ ।

कर फिर्ता गर्न कार्यविधि निर्माणको काम भइरहेकोे र त्यसमा कति प्रतिशत थ्रेस होल्ड राख्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बताए ।

उनका अनुसार ई–योजना कार्यान्वयनमा ल्याउने दुई महिनाभित्र कार्यविधि बनाउने गरी आन्तरिक राजस्व विभागले छलफल अघि बढाएको छ ।

11385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका