जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ‘आईसीआईसीआई बैंक’ नेपाल आउँदै

‘आईसीआईसीआई बैंक’ नेपाल आउँदै

भारतको आईसीआईसीआई बैंक नेपाल आउने भएको छ । आईसीआईसीआईले नेपालमा प्रतिनिधि कार्यालय खोल्न लागेको हो । यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिएर अन्य आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।

आईसीआईसीआई भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक हो । सन् १९९४ मा खुलेको बैंकको भारतभर ४ हजार ८ सय ८२ वटा शाखा छन् भने १५ हजार १ सय १ एटीएम छन् । बैंकको कुल सम्पत्ति साढे १२ खर्ब रहेको छ ।

5825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका