जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ चयन

युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ चयन

युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी श्री रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन । श्रेष्ठ कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत हुन ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम विहीबार अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्षी चिरञ्जीवी चापागाईबाट सपथ लिनु भर्ई पदभार ग्रहण समेत गरेका छन । अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन ।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताए । कुशल व्यवस्थपकीय क्षमताका कारण समाजमा ख्याती कमाएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट विमा कम्पनीका रूपमा स्थापित गराउने विश्वास गरिएको छ ।

6470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका