जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकका कर्मचारीको लागि कोरोनाभाइरस बीमा

महालक्ष्मी विकास बैंकका कर्मचारीको लागि कोरोनाभाइरस बीमा

विश्वमाहामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) काकारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामापनिग्राहकवर्गको बैंकिङ्गआवश्यकता परिपूर्ती गर्नकालागिमहालक्ष्मीविकास बैंकले आफ्नाशाखाहरु सञ्चालनमाल्याउदै बैंकिङ सेवाप्रदानगरिरहेको छ ।

यस प्रतिकूल समयमाकार्यरत कर्मचारीहरुको स्वास्थ्यजोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको कोभिड–१९ बीमा गरेको छ । बैंकले कोभिड – १९ बाट भविष्यमाआइपर्न सक्ने समस्याबाट बच्नउच्च सर्तकताअपनाउदै १ वर्षको लागिप्रत्येक कर्मचारीको कोभिड–१९ बीमागरेको हो ।

देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा ए.टि.एममार्फत सेवाप्रदानगरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमापालनागर्दै संभवभए सम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोधसमेत गरेको छ ।

9165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका