जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१

आर्थिक विशेष

काठमाडौंको सडकमा जाम

काठमाडौंको सडकमा जाम

लकडाउन खुकुलो भएपछि हिजोआज काठमाडौं उपत्यकाको जनजीवन सामान्यसरह नै बन्न थालेको छ ।
स्कुल, क्याम्पस र केही व्यवसाय छाडेर धेरै ब्यापार, व्यवसाय र पसल खुलेका छन् ।

सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाको कार्यालय खुलेका छन् । सरकारले साइकल र मोटरसाइकल सञ्चालन खुला गरेको छ भने निजी सवारी साधनलाई जोर विजोर प्रणाली लगाएको छ । सार्वजनिक यातायात नचलेको र निजी चार पांग्रे सवारी साधनमा जोर विजोर प्रणाली लगाए पनि काठमाडौंका सडकमा गाडीको चाप छ ।

कार्यालय समयमा त कतिपय चोकमा जाम पनि हुन थालेको छ । कोरोना महामारीविरुद्ध सचेतना अपनाई दैनिक कामकाजमा फर्किने सरकारी निर्णयको पालना हुन सकेको छैन ।

11785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका