जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • रिलायन्स लाइफको साधारणसभा असार २८ गते

रिलायन्स लाइफको साधारणसभा असार २८ गते

रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो बार्षिक साधारणसभाका लागि असार २८ गते डोकेको छ । कम्पनीको असार तीन गते बसेको संचालक समितिको ७४ औ बैठकको निर्णय अनुसार उक्त सभा काठमाण्डौं म्यारियट होटल नक्सालमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त सभामार्फत ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । सभामा कम्पनीले बिशेष प्रस्तावमा कम्पनीको बिक्रि प्रबन्धकको उधेश्यमा सामुहिक लगानी कोष (म्युचुअल फण्ड) स्थापना गर्ने उदेश्य थप गर्ने भएको छ।
साथै उक्त सभामा कम्पनीको प्रबन्धपत्रमान गरिएको उद्येशय थप एवं अन्य व्यवस्थापनहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियामावली आवश्यक संसोधन गर्ने र संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।
सभामा गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गर्ने, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने र चालु आर्थिक बर्षको लागि लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने मुख्य एजेण्डा सभामा रहेको छ

12310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका