जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • दुई विशिष्ट श्रेणीका राष्ट्र सेवक कर्मचारीसहित २०८ कारवाहीमा

दुई विशिष्ट श्रेणीका राष्ट्र सेवक कर्मचारीसहित २०८ कारवाहीमा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा २ सय ८ जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । आयोगले दुई विशिष्ट श्रेणीको कर्मचारीसहित २ सय ८ जनालाई कारवाही प्रक्रिया अघि बढाएको हो । गत आवमा आयोगले  २ सय ७७ लाई घुस तथा रिसवतमा कारवाही गरेकोमा २ सय ८ जना राष्ट्र सेवक कर्मचारी भएको तथ्यांक सार्वजनि गरेको हो ।

अख्तियारको कारवाहीमा १४ जना जननिर्वार्चित/ मनोनित पदाधिकारी सहित ५५ जना विचौलिया/परियार रहेका छन् । यसरी कारवाहीमा पर्ने कर्मचारीमा १ सय १० जना अप्राविधिक रहेका छन् भने ४४ जना प्राविधिक रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ । कारवाही पर्नेमा ४८ जना प्रहरी, ६ जना शिक्षक र १ जना अदालतसँग सम्बन्धित व्यक्ति रहेका छन् ।

5315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका