जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सेञ्चुरी बैंकको कर्जामा नयाँ ब्याजदर, कुनमा कति ?

सेञ्चुरी बैंकको कर्जामा नयाँ ब्याजदर, कुनमा कति ?

सेञ्चुरी कर्मसियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १६ गतेबाट लागू हुनेगरी कर्जामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बेसरेट ९.३८ प्रतिशत र स्प्रेडरेट ३.३८ प्रतिशत कायम गरेर कर्जामा न्यूनतम १२.२८ प्रतिशतदेखि अधिकतम १४.३८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

हाल बैंकले २३ प्रकारका कर्जा सञ्चालन गरिरहेको छ । जसमध्ये ओभरड्राफ्टमा १२.३८ प्रतिशत, एसएमई कर्जा १२.३८ प्रतिशतदेखि १२.८८ प्रतिशतसम्म र अन्य कर्जा १४.३८ प्रतिशतसम्म ब्याज लिने भएको छ ।

9755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका