जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु बैंकको शाखा जोर बिजोर प्रणालीमा

प्रभु बैंकको शाखा जोर बिजोर प्रणालीमा

राजधानी काठमाडौंमा पनि कोरोना भाइरसले घेर्न थालेपछि बैंकहरुले कार्यालय समय साँघुरो पार्न थालेका छन् ।

यसैक्रममा प्रभु बैंकले आफ्ना शाखा कार्यालयहरु जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न थालेको छ । प्रभु बैंकका केन्द्रीय कार्यालय बाहेकका शाखा कार्यालयहरु आलोपालो प्रणालीबाट जोर बिजोर गरेर सञ्चालन हुने सूचना टाँस गरिएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न शाखा कार्यालयहरुले सूचना टाँस गरेर आलोापालो प्रणाली अनुसार जोर बिजोर गरेर सञ्चालन गरेका हुन् । कुनै शाखाले जोर गतेका दिन खोल्ने गरेका छन् भने कुनै शाखाले बिजोर गतेका दिन शाखा खोल्ने सूचना जारी गरेका छन् ।

7075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका