जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा बैंकमा पाँच दिन विषेश छुट अफर

सानिमा बैंकमा पाँच दिन विषेश छुट अफर

चाडपर्वलाई लक्षित गर्दै सानिमा बैंकका ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा“बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्गपोर्टल सस्तो डिलसँगको सहकार्यमासंचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्गएप, सानिमा सजिलो ई–बैंकिङ प्रयोगकर्ताले क्यु आर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वाअधिकतम्  २ हजार ५००रुपैयाँसम्मक्यास ब्याक प्राप्त गर्न बैंकले जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “ँष्चकत अयmभ ाष्चकत कभचखभ”को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यो योजना २७ आश्विनदेखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ । सानिमा बंैकको सातै प्रदेशमाहाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

6795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका