जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ नेप्सेमा सूचीकृत

‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ सूचीकृत भएको छ।  नेप्से र सिटिजन्स क्यापिटलबीच यो म्युचुअल फन्ड सूचीकृत गर्ने सम्झौता भएको छ। यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ७ करोड ५० लाख ७२ हजार ३९० इकाइ नेप्सेमा सूचीकृत भएको छ।

नेप्सेले यो म्युचुअल फन्डलाई ‘सी३०एमएफ’ कारोबार संकेत प्रदान गरेको छ। भोलि बुधबारबाट यसका इकाइहरु खरिद बिक्री गर्न सकिनेछ।
3260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका