जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समृद्धि फाइनान्सको “समृद्धि गृह लक्ष्मी” बचत खातामा निःशुल्क ६ सुविधा पाइने

समृद्धि फाइनान्सको “समृद्धि गृह लक्ष्मी” बचत खातामा निःशुल्क ६ सुविधा पाइने

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नारीहरुलाई लक्षित गरेर समृद्धि गृह लक्ष्मी बचत खाता संचालनमा ल्याएको छ । समृद्धि गृह लक्ष्मी बचत खातामा १० प्रतिशत ब्याजदर पाइने कम्पनीले जनाएको छ ।

फाइनान्सका अनुसार यस बचत खातामा निःशुल्क मोवाइल बैकिङ्ग, निःशुल्क चेकबुक सुबिधा, निःशुल्क एबिबिएस सुविधा, निःशुल्क एसएमएस अलर्ट सुविधा, निःशुल्क डेविट कार्ड (एटिएम) सुविधा र निःशुल्क कनेन्ट आईपिएस सुविधा रहेका छन् ।

870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका