जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको तिहार लक्षित योजना, मोबाइल बैंकिङमार्फत पैसा पठाउँदा सय रुपैयाँ क्यासब्याक

सिटिजन्स बैंकको तिहार लक्षित योजना, मोबाइल बैंकिङमार्फत पैसा पठाउँदा सय रुपैयाँ क्यासब्याक

सिटिजन्स बैंकले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङमा क्यासब्याक योजना ल्याएको छ। बैंकले यो तिहार सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याक बहार योजना सार्वजनिक गर्दै मोबाइल बैंकिङमार्फत पैसा पठाउँदा सय रुपैयाँ क्यासब्याक दिनेछ।

यो योजना कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तीन पटक दुई हजार भन्दा बढी रकम मोबाइल बैंकिङमार्फत पठाउनेले यो क्यासब्याक पाउनेछन्। बैंकका अनुसार यसरी पैसा पठाउँदा सिटिजन्स तिहार भनेर खुलाउनुपर्नेछ।

TaTaतिहारमा खेलिन देउसी भैलो र भाइटिकाको दक्षिणा पठाउन सहज बनाउन यो योजना ल्याएको बैंकले जनाएको छ। बैंकले तिहारलाई लक्षित गर्दै डिजिटल सहायता केन्द्रको समेत स्थापना गरेको छ।

4845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका