essay written on to kill a mockingbird can you pay someone to write an essay for you can you write in cursive on the sat essay aarp resume writing service powerpoint presentation on creative writing world war 2 facts primary homework help pay to do homework online refugee creative writing story romeo and juliet creative writing prompts uc berkeley english creative writing hsc creative writing prompts ay do my homework creative writing on rats creative writing scaffolding psychology assignment writing service online bachelor's in creative writing fish tank creative writing alone on a desert island creative writing what are the various kind of creative writing creative writing websites like wattpad creative writing peter symonds primary homework help war evacuation mvp homework help creative writing first fleet cv and linkedin profile writing service my homework helper lesson 4 falmouth university creative writing ma ma creative writing liverpool how to get an mfa in creative writing hire someone to do your essay
जोडिनुहोस
शुक्रबार, माघ ९, २०७७
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • विप्रेषण कारोबारमा आइएमईलाई चौथो पटक सम्मान

विप्रेषण कारोबारमा आइएमईलाई चौथो पटक सम्मान

आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो ।

विप्रेषणको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईलाई यो लगातार चौथो सम्मान हो । श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग संजाल मार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा विस वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ । आइएमई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्था हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका