जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • पुनर्बीमा कम्पनीको वित्तीय विवरण एनएफआरएस मापदण्डमा तयार पार्न बीमा समितिको निर्देशन

पुनर्बीमा कम्पनीको वित्तीय विवरण एनएफआरएस मापदण्डमा तयार पार्न बीमा समितिको निर्देशन

बीमा समितिले नेपाल पुनर्बीमा व्यवसाय गर्ने कम्पनीलाई नेपाल सरकारले अघि बढाएको एनएफआरएस मापदपण्ड अनुसार वित्तीय विवरणहरु तयार पार्न आज निर्देशन जारी गरेको छ ।

बीमा समितिले आज एक निर्देशिका जारी गर्दै पुनर्बीमा व्यवसाय गर्ने कम्पनीलाई नेपाल सरकारले स्टाण्डर्ड लेखा मापदण्डको रुपमा पालना गरेको एनएफआरएस मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको हो ।

एनएफआरएस मापदण्ड पालनासँगै कम्पनीले कोषमा राख्ने रकम बृद्धि हुनसक्नेछ ।

7750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?