जोडिनुहोस
शनिबार, माघ ३, २०७७
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • एनएमबि बैंकको पनि लाभांश आयो

एनएमबि बैंकको पनि लाभांश आयो

एनएमबि बैंक लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२० प्रतिशत नगद गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हाल चुक्तापुँजी १४ अर्ब ४४ करोड ७७ लाख ५३ हजार रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका