जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • युनाईटेड फाइनान्सको साधारणसभा पुष २९ गते

युनाईटेड फाइनान्सको साधारणसभा पुष २९ गते

युनाईटेड फाइनान्सको वार्षिक साधारणसभा पुष २९ गते हुने भएको छ । साधारणसभा प्रयोगजनका लागि फाइनान्सले पुष १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

फाइनान्सको पुष २९ गते बिहान ११ः३० बजे काठमाडौंको दरवारमार्गस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफ्नो २६औं वार्षिक साधारणसभा बोलाएको छ ।

संस्थाको सभा भर्च्युअल माध्यमबाट हुने भएकाले संस्थाले सेयरधनीलाई जुमको आईडी पासकोड उपलब्ध गराउने भएको छ । उक्त सभामा पुस १३ गतेसम्म कायम सेयरधनी मात्रै भाग लिन योग्य हुने छन् ।

3370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?