जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • इन्फ्रास्ट्रक्चर बैंकको बिक्रीप्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

इन्फ्रास्ट्रक्चर बैंकको बिक्रीप्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ निष्काशनका लागि बिक्रीप्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेकोले छ ।

निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुने भएको छ । नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे ८ अर्बको सार्वजनिक निष्काशन माघ २ देखि माघ ६ गतेसम्म गर्ने भएको छ ।

यसअघि नै बैंकले एनआईबिएल एस क्यापिटललाई आफ्नो बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ । सेयरेको निष्काशन सम्बन्धी सबै काम एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुने छ ।

२० अर्ब चुक्ता पुँजी रहेको बैंकको १२ अर्ब संस्थापकहरुबाट चुक्ता भइसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ । हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशन का लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।

5825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका