जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा खोल्यो

हिमालयन बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा खोल्यो

हिमालयन बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ। यो शाखाबाट बैंकले अत्याधुनिक बैंकिङ सेवा दिने जनाएको छ।

योसँगै बैंकको शाखा ७० पुगेको छ। चरिकोट व्यवसायिक रुपमा राम्रो कारोबार हुने स्थानमा लिइन्छ। त्यही भएर बैंक तथा वित्तीय संस्थाहरुले शाखा विस्तार गरिरहेका छन्।

9400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?