जोडिनुहोस
शनिबार, साउन ९, २०७८
शनिबार, साउन ९, २०७८
  • होमपेज
  • सूर्या लाइफको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त

सूर्या लाइफको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त भएका छन् । जेठ ३१ बसेको सञ्चालक समितिको बैठकले खड्कालाई आगामी ४ वर्षका लागि करारमा नियुक्त गर्ने निर्णय गरेको हो । निमित्त प्रमुख कार्यकारी अधकृत पदमा कार्यरत खड्कालाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नका लागि कम्पनीले बीमा समितिमा स्वीकृतिका लागि पठाएको थियो । बीमा समितिको स्वीकृती सँगै सञ्चालक समितिले आजैदेखि लागु हुने गरि नियुक्त गरेको हो ।

खड्काको  बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।  उनले बीमा कम्पनीको उच्च व्यवस्थापनमा मात्रै साढे ६ वर्ष काम गरिसकेका छन् ।

व्यवस्थापन विषयमा स्नातकोत्तर, एसीसीए  गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् । खड्काले नेपाल लाइफ इन्स्योरेन्समा  पनि काम गरेका थिए।

यस अगाडिका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो । आजदेखि उनि प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
Cialis – Göker, ‘‘PRK, Cialis Nedir ?
0 प्रतिक्रिया
geciktirici krem Yaklaşık olarak
0 प्रतिक्रिया
cialis yorum ? Nitratlar, amil Sağlık Cinsellik
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
Es werden ernährung gesundheit
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
recommended nulled plugins
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve