written format of job application letter term paper writer service ideal job for me essay ocean vuong nyu creative writing bowling green state university creative writing creative writing description of happy texas state university creative writing oakdale unified school district homework help help with personal statement for medical school creative writing on sun sophisticated vocabulary for creative writing technical writing and creative writing creative writing different how much time do students spend doing homework creative writing phd kent order of essay writing essay maker tool creative writing tubs tts essay title maker online mfa creative writing new york state friday night doing homework memes creative writing camp austin how to fake do your homework chemistry homework helper university of new hampshire mfa creative writing does weed help you focus on homework words to help conclude an essay in creative writing an editor is thesis writer jobs with creative writing
जोडिनुहोस
सोमवार, फाल्गुन २४, २०७७
सोमवार, फाल्गुन २४, २०७७
  • होमपेज
  • ९४ करोड ४२ लाख बीमाशुल्क आर्जन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८ % वृद्धि

९४ करोड ४२ लाख बीमाशुल्क आर्जन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८ % वृद्धि

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ९४ करोड ४२ लाख बीमाशुल्क आर्जन गरेको हो ।

यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ६६ प्रतिशतले वृद्धि भएको होे । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ५६ करोड ८० लाख बीमाशुल्क आर्जन गरेको थियो ।

त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ५ करोड ५६ लाख ६६ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ८ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ५ करोड ११ लाख नाफा कमाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका