जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • ९४ करोड ४२ लाख बीमाशुल्क आर्जन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८ % वृद्धि

९४ करोड ४२ लाख बीमाशुल्क आर्जन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८ % वृद्धि

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ९४ करोड ४२ लाख बीमाशुल्क आर्जन गरेको हो ।

यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ६६ प्रतिशतले वृद्धि भएको होे । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ५६ करोड ८० लाख बीमाशुल्क आर्जन गरेको थियो ।

त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ५ करोड ५६ लाख ६६ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ८ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ५ करोड ११ लाख नाफा कमाएको थियो ।

5140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका