do my homework traduci in italiano edit my essay for me can i write etc in an essay paid essay writers online essay introduction maker find someone to write my dissertation homework help business law how feedback helps me as a writer essay strategies to teach creative writing plot exercises creative writing creative writing part time jobs in bangalore creative writing saskatoon creative writing portland oregon reed cv writing service english and creative writing manchester met birkbeck university ma creative writing how long to do your homework every night similes creative writing barbie doing homework creative writing worksheet for grade 7 how to edit creative writing does weed help you focus on homework is creative writing a narrative tell tale heart creative writing creative writing thesis princeton how to be better at creative writing homework help factor label method creative writing task ks3 stack overflow homework help the ultimate creative writing course bundle new york post
जोडिनुहोस
बिहिबार, बैशाख २, २०७८
बिहिबार, बैशाख २, २०७८
  • होमपेज
  • नेको इन्स्योरेन्स कम्पनीका अध्यक्षमा भट्टराई नियुक्त

नेको इन्स्योरेन्स कम्पनीका अध्यक्षमा भट्टराई नियुक्त

नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रोहित कुमार भट्टराई नियुक्त भएका छन् । यसअघि सञ्चालक रहेका भट्टराईलाई हिजो बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । नेको इन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्ष रमेश कुमार निरौलालाई सिफारिस गर्ने कम्पनीले फिर्ता बोलाएकोले नयाँ अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ ।

नेपाल सरकारका पूर्व प्रशासक समेत रहेका भट्टराई तीन वर्ष बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् । बीमाको कानुनमा बीमा समितिका अध्यक्ष सामू शपथ ग्रहण गरेपछि मात्रै बीमा कम्पनीका अध्यक्षले औपचारिक रुपमा कार्यभार सम्हाल्न सक्ने व्यवस्था छ ।

हाल बीमा समितिका अध्यक्ष आगामी पुस २३ गतेसम्म विदामा छन् । वर्तमान अध्यक्षको पदावधी समेत सोही दिन सकिने हुँदा नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढेको छैन । बीमा समितिमा नयाँ अध्यक्ष नियुक्ती भएपछि वा बिदामा बसेका अध्यक्षलाई बोलाएर शपथ ग्रहण गराउने सम्बन्धमा कुनै निर्णय नभएको बीमा समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK
0 प्रतिक्रिया
cialis “İnsanı utandıran
0 प्रतिक्रिया
viagra satın al Ofis ve
0 प्रतिक्रिया
Cialis – cialis 5 mg – Bu farklılıklar karş
0 प्रतिक्रिया
kamagra Ancak bayıltan
0 प्रतिक्रिया
en etkili ereksiyon ilacı