जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • विद्युत प्राधिकरणका कर्मचारी भोलाराम शर्माको परिवारलाई मेगा बैंकले दियो सात लाख

विद्युत प्राधिकरणका कर्मचारी भोलाराम शर्माको परिवारलाई मेगा बैंकले दियो सात लाख

मेगा बैंकले दुर्घटनामा परेर ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र कुश्मामा कार्यरत भोलाराम शर्माको परिवारलाई बीमा वापतको सात लाख रुपैयाँ दिएको छ।

बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माको परिवारलाई सोही खाताको बीमा बापतको उक्त रकम प्रदान गरेको हो। विद्युत लाइन मर्मतका क्रममा शर्माको गत भदौ २९ गते मृत्यु भएको थियो।

बैंकका गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त र कुश्मा शाखाका प्रबन्धक केशव आचार्यले शर्माकी पत्नी यामकला ढकाललाई बीमाबापतको रकम हस्तान्तरण गरे। रकम ग्रहण गर्दै ढकालले पतिको मृत्युपश्चात बैंकले प्रदान गरेको बीमा रकमले परिवारको भरणपोषणमा निकै ठूलो सहयोग पुग्ने बताइन।

यसैगरी, कालीगण्डकी एकेडेमीका प्रिन्सिपल एवं गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतका संचालक

11000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका