जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ज्योति लाईफको वैदेशिक रोजगारी म्यादी बीमा अब खल्ती डिजिटल वालेटबाट

ज्योति लाईफको वैदेशिक रोजगारी म्यादी बीमा अब खल्ती डिजिटल वालेटबाट

वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारीे म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतिय माध्यमद्वारा जारि गर्न सकिने भएको छ । शुरुवाती दिनदेखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै अईरहेको उक्त कम्पनीले  खल्ती डिजिटल वालेटसँग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो ।

क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त ज्योति लाईफ कम्पनीले सुचारु गरेको यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गरि बीमालेख जारि गर्नुपर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण वीमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले जानकारी दिए ।

9490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका