जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ज्योति विकास बैंकको १३ लाख कित्ता संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण

ज्योति विकास बैंकको १३ लाख कित्ता संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण

ज्योति विकास बैंकको करिब १३ लाख कित्ता संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण भएको छ ।

कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर हिस्सा ५१ः४९ अनुपातमा ल्याउनका लागि संस्थापक सेयरलाई पब्लिक सेयरमा रुपान्तरण गरिएको हो ।

कम्पनीका अनुसार १२ लाख ८७ हजार ८८४ कित्ता संस्थापक सेयर अब पब्लिक सेयरका रुपमा कारोबार हुनेछ ।

11330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका