जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसनबिच सम्झौता

नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसनबिच सम्झौता

नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिबिच सम्झौता भएको छ । बैंक र सोलुसनबिच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएका हो ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुवित्त, नबिल बैंक र सुनिता न्हेम्हाफुकी, आरएण्डडी. इनोभेटिभ सोलुसन्स् प्रालि, काठमाडौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नबिल बैंकले आÏनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जालमार्फत सेवा प्रवाह गरिरहेको छ ।

6720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका