जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अबदेखि शुक्रबार पनि चेक क्लियरिङ हुने

अबदेखि शुक्रबार पनि चेक क्लियरिङ हुने

अब बैंक तथा वित्तीय संस्थाहरुको चेक क्लियरिङ शुक्रबार पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी अब शुक्रबार पनि चेक क्लियरिङ हुने जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार नियमित क्लियरिङ सत्र दिउँसो ३ बजे प्राप्त गर्ने र ३ः१० सेटलमेन्ट हुनेछ भने पहिलो एक्सप्रेस क्लियरिङ सत्र विहान ११ः३० बजे प्राप्त भइ विहान ११ः४० बजे सेटलमेन्ट हुनेछ । त्यसैगरी दोस्रो एक्सप्रेस क्लियरिङ सत्र दिउँसो १२ः३० बजे प्राप्त भइ १२ः४० बजे सेटलमेन्ट हुनेछ ।

त्यसैगरी शुक्रबारको हकमा नियमित क्लियरिङ सत्र दिउँसो १२ः३० बजे प्राप्त गरी १२ः४० बजे सेटलमेन्ट हुनेछ भने एक्सप्रेस क्लियरिङ सत्र विहान ११ः३० बजेदेखि विहान ११ः४० बजे सेटलमन्ट हुनेछ ।

 

5225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका