जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंकमा खाता खोल्दा गुगल प्लस कोड मार्फत ठेगाना खुलाउनु पर्ने

बैंकमा खाता खोल्दा गुगल प्लस कोड मार्फत ठेगाना खुलाउनु पर्ने

बैंक तथा वित्तीय संस्थामा खाता हुनेले प्लस कोड मार्फत आफ्नो ठेगाना खुलाउनु पर्ने भएको छ । विद्युतीय माध्यमबाट यकिन ठेगाना पहिचान गर्न गुगल प्लस कोड मार्फत सेवा ग्राहीले आफ्नो ठेगाना उपलब्ध गराउनु पर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो सूचना प्रणाली तथा सेवाग्राहीको ठेगानामा प्लस कोड समेत राखी ठेगाना अध्यावधिक गर्न गराउन निर्देशन दिएको छ । हुलाक बस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोग सम्बन्धी कार्य संचालन प्रकृयाँ २०७७ अनुसार यस्तो कार्य गर्न सम्पुर्ण बैंकहरुलाई निर्देशन दिएको हो ।

3680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?