जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु सेलेक्ट फण्डमा करिव २ गुणा

प्रभु सेलेक्ट फण्डमा करिव २ गुणा

प्रभु सेलेक्ट फण्डमा माग भन्दा करिव २ गुणा बढिको आवेदन परे पछि पहिलो चरणमै सार्वजनिक निष्काशन बन्द गरिएको छ । फण्डले जेष्ठ ५ गतेबाट सार्वजनिक निष्काशन गरेकोमा दोस्रो दिनमै ओभर सब्सक्राइब भएको थियो ।

फण्डमा आवेदन दिने आज चौथो दिनमा  १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ । ८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २ सय ८० इकाई खरिदका लागि आवेदन परेको हो ।

प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

2650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका