जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • सनराइज म्युचुअल फण्डको न्याभ घट्यो

सनराइज म्युचुअल फण्डको न्याभ घट्यो

सनराइज म्युचुअल फण्डको वैशाख मसान्तमा फण्डको न्याभ १८ रुपैयाँ ५७ पैसा कायम भएको छ । चैत मसान्तमा फण्डको न्याभ १८ रुपैयाँ ६० पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा फन्डकाmे न्याभ ३ पैसाले घटेको हो ।

यस अवधिमा फण्डले सूचीकृत सेयरमा ८१ करोड ७ लाख ७८ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिनामा फण्डमा ८२ करोड ९४ लाख ६१ हजार रुपैयाँ लगानी गरेको थियो । यस अवधिमा फन्डले ४७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

5645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका