creative writing look at the picture and write a story homework help nyc project based learning creative writing creative writing describing a park could an essay be written in first person cover letter for help desk technician the school run homework help australia cemetery creative writing how to keep myself awake while doing homework creative writing university of minnesota woodlands junior school homework help ancient egypt best creative writing mfa programs online creative writing program online what does do your own homework mean creative writing introduction to multimedia composition creative writing workshops canada creative writing use of italics university of miami mfa creative writing application reddit creative writing prompts do your homework slang meaning did you do your homework nedir creative writing victoria university wellington creative writing process what body systems are involved when you sit down to do your homework good sentences for creative writing sarah lawrence creative writing faculty queen's university belfast creative writing phd is my essay writer legit online purchase essay how much do you charge for thesis editing
जोडिनुहोस
शुक्रबार, असार ४, २०७८
शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • बैंक वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल नगरेको पुष्टि भयोः

बैंक वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल नगरेको पुष्टि भयोः

वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल गर्छन् भन्ने आरोप गलत सावित भएको बताएका छन् ।

शुक्रबार बैंकिङ फाइनासन्स एण्ड इन्स्योरेन्स इन्सिच्युट अफ नेपालले आगााी आर्थिक वर्षको बजेट र मौद्रिक नीति सम्बन्धि सरोकारवालाहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल गर्ने गरेको निराधार आरोप पछिल्लो समयको सेयर बजारको उछालले गलत पुष्टि गरेको बताएका हुन् ।

 

‘सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले चलखेल गरेको अनावश्यक आरोप खेप्दै आउनु परेको थियो, हामीलाई जनताको निक्षेप लिएर सेयर बजारमा लगानी गरेको समेत आरोप लाग्यो, तर अहिले राष्ट्र बैंकले अल्पकालिन लगानी गर्न नमिल्ने व्यवस्था गरेसँगै बैंक वित्तीय संस्थाले लगानी गर्न पाएका छैनन्, तर सेयर बजारको उछाल कायमै छ, जुन आरोप गलत पुष्टि भएको छ,’ उनले भने ।

सेयर बजारको उतारचढावमा बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष रुपमा कुनै सेयर बढाउनको लागि भूमिका नहुने पनि उनको भनाई छ । बैंक वित्तीय संस्थाले कोर बिजनेस छोडेर सेयरमा लगानी बढे भन्ने आरोपमा सत्यता नभएको उनले प्रस्ट पारे ।

राष्ट्र बैंकले नीतिगत व्यवस्थामा परिवर्तन गरेसँगै बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा सेयर नकिनेपनि अहिले १७ अर्बसम्मको कारोबार पुगेको छ ।

यस्तै, उनले कर लाभका लागि मात्रै हुने मर्जर तथा एक्विजिसनको प्रवृतिलाई बजेटले अन्त्य गरेको पनि बताए । ‘अब बैंक–बैंक र फाइनान्स–फाइनान्स कम्पनीबीच मर्जर तथा एक्विसजन गरे मात्रै ट्याक्स बेनिफिट पाइन्छ, जुनसुकै बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसन गरे पनि पाउने ट्याक्स नपाइने भएको छ, यो राम्रो व्यवस्था हो,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
geciktirici krem Yaklaşık olarak
0 प्रतिक्रिया
cialis yorum ? Nitratlar, amil Sağlık Cinsellik
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
recommended nulled plugins
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
cialis 5 mg 14 tablet fiyat Cinsel sağlık
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK