जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल स्टक एक्सचेन्जको कम्पनी सचिवमा मुराहरी पराजुली

नेपाल स्टक एक्सचेन्जको कम्पनी सचिवमा मुराहरी पराजुली

नेपाल स्टक एक्सचेन्जको कम्पनी सचिवमा मुराहरी पराजुली नियुक्त भएका छन् । नेप्सेका सूचना अधिकारी पराजुलीलाई कम्पनी सचिवको थप जिम्मेवारी दिइएको हो । जेठ ५ गतेदेखि नेप्सेको अध्यक्ष पद पनि रिक्त रहेको छ ।

२०७४ जेठ ५ गते नियुक्त भएका लक्ष्मण न्यौपानेको कार्यकाल सकिए सँगै अध्यक्ष पद रिक्त भएको हो । नेप्सेको सञ्चालक पदमा सरकारले नै नियुक्त गर्ने प्रचलन रहेको छ । नेपाल सरकारको ५८.६६ प्रतिशत शेयर स्विमित्व भएकाले महत्पुर्ण निर्णय नेपाल सरकारकै हुने गरेको छ ।

हाल सञ्चालक पदमा नेपाल राष्ट्र बैंकको तर्फबाट सिर्जना वास्तोला र राजनदेव भट्टराइ, अर्थमन्त्रालयबाट रमेश अर्याल, राष्ट्रिय बाणिज्य बैंकहरुको तर्फबाट देवेन्द्र रमण खनाल र स्वतन्त्र सञ्चालक पदमा लक्ष्मी प्रसाद महर्जन रहेका छन् ।

6860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?