जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रिज्म एग्रो सञ्चालक राणाद्धारा दुई करोड राजस्व छली

प्रिज्म एग्रो सञ्चालक राणाद्धारा दुई करोड राजस्व छली

प्रिज्मा एग्रो कमोडिटीज ट्रेडिङले भन्सार छलीका गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । ट्रेडिङले भन्सार चारी पैठारी गरि राजस्व चुहावट गरेका कारण एक करोड दुई लाख साठी हजारको विगो सहित आइतबार उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जमा मुद्दा दायर गरेको छ ।

काठमाडौं थापाथलीमा दर्ता रहेको प्रिज्म एग्रोका सञ्चालक विज्ञानजंग राणा र वेदान्तगजंग राणाले राजस्व चुहावट गरेको आरोपमा विभागले मुद्दा दायर गरेको हो ।

6500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका