जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • असल ऋणीलाई राष्ट्र बैंकको राहत, तीन महिना ऋण तिर्न छुट

असल ऋणीलाई राष्ट्र बैंकको राहत, तीन महिना ऋण तिर्न छुट

असोज मसान्तसम्म असल ऋणीले बैंकबाट लिएको ऋणको हर्जाना तिर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंककले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा थप व्यवस्था गर्दै यस्तो राहत दिएको हो ।

२०७९ चैत मसान्तमा असल वर्गमा बर्गीकरण भएका अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा २०८० असोज मसान्तसम्म कुनै हर्जना लाग्ने छैन ।

ऋणीको आवश्यकता र औचित्यको आधारमा कुनै हर्जाना तथा शुल्क नलाग्ने गरी २०८० असार मसान्तभित्र ३ महिनाको लागि म्याद थप गर्न सकिने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

3925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका