जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सिटिजन्स बैंककाे संचालकमा बैंकर अनिल ज्ञवाली नियुक्त

सिटिजन्स बैंककाे संचालकमा बैंकर अनिल ज्ञवाली नियुक्त

सिटिजन्स बैंककाे संचालकमा बैंकर अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकर सुदेश खालिङले बैंक संचालकबाट राजिनामा दिएपछि बैंकलेे ज्ञवालीलाई भित्र्याएकाे हाे ।

नेपाल र विदेशमासमेत गरी साँढे ३ दशक बैंकिङ गरेका ज्ञवाली गत मंसिरमा २ वर्ष विताएर पुर्वाधार विकास बैंकको सीईओकाे कार्यकाल सकेर बाहिरिएका थिए ।

7535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?