जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कामना सेवा बिकास बैंकको ऋणपत्र २०८७” सूचीकृत

कामना सेवा बिकास बैंकको ऋणपत्र २०८७” सूचीकृत

कामना सेवा विकास बैंक लिमिटेडले मिती २०७७÷१०÷२२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य रु. १००० कायम भएको कुल १०,००,००० कित्ता थान “९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७“ (ऋणपत्र), नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०७८÷०३÷१० गते देखि कारोबार गर्न सक्ने गरी सूचीकृत भएको छ ।
असार ०९ गते बुधबारका दिन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल स्टक एक्सचेञ्ज लि.का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

4545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका