जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्समा रोजगारीको सुवर्ण अवसर

सिद्धार्थ इन्स्योरेन्समा रोजगारीको सुवर्ण अवसर

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च इन्चार्चका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले भोजपुर, तुलसीपुर,घोराही दाङ, लामही दाङ,कीर्तिपुर, काठमाडौं नक्साल कमलादी काठमाडौंका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

7425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका