जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिभिल लघुवित्तद्वारा हेलम्बुका बाढी पीडितलाई राहत हस्तान्तरण

सिभिल लघुवित्तद्वारा हेलम्बुका बाढी पीडितलाई राहत हस्तान्तरण

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढी प्रभावित भई हेलम्बु क्षेत्रका विस्थापित परिवारको राहत, पुनस्र्थापना र पुनः निमार्णमा टेवा पु-याउने अभिप्रायले राहत स्वरुप रकम सहयोग गरेको छ । संस्थाले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई राहत स्वरुप ३० हजारको चेक हस्तान्तरण गरेको हो ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस संस्थाले देशका २७ वटा जिल्लाहरुमा ६२ वटा शाखाहरु मार्फत लघुवित्तीय सेवाहरु लगायत गैर वित्तीय सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

5485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?