जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेशनल लाइफले दियो मृतकको परिवारलाई बीमा वापतको रकम

नेशनल लाइफले दियो मृतकको परिवारलाई बीमा वापतको रकम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । गत फागुन २२ गते जीप दुर्घट्नामा परी मृत्यु भएका पदम राज पन्तको परिवारलाई बीमा रकम प्रदान गरेको हो ।

नेशनल लाइफ कम्पनीको डडेल्धुरा शाखाका प्रमुख कृष्णदत्त पन्तले मृतकको परिवारलाई १ करोड २४ लाख ४८ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

दार्चुलाको लेकम गाउँपालिका वडा नं ६ का सव. पदम राज पन्त गत बर्ष फागुन २२ गते जीप दुर्घट्नामा परी ज्यान गुमाएका थिए । सोही वापतको रकम पन्तका परिवारलाई कम्पनीले चेक हस्तान्तरण गरेको हो ।

4600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका