जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार शुरु

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार शुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्सको एकीकृत कारोबार सुरु भएको छ । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्तिका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृत पाएसँगै यी दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

दुवैको जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९५ शेयर स्वाप रेसियोमा प्राप्ति प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ ।

5015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका