जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सानिमा लाइफद्धारा ५ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

सानिमा लाइफद्धारा ५ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको चौतारा शाखाले मृतकको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलो सिरुवारी घर भएका मृतक कृष्ण प्रसाद खनालको श्रीमती बिष्णुमाया तिमल्सिनालाई चौतारा स्थित उपशाखा कार्यालयमै मृत्युदाबी मृत्यू दावी वापतको हस्तान्तरण गरेको हो ।

गत मंसिर ८ गते चौतारा उपशाखा कार्यालयबाट ५ लाख रुपैयाँ बीमाङकको सानिमा दम्पती बीमा योजना खरीद गरेका मृतक कृष्ण प्रसाद खनालको श्रीमती बिष्णु माया तिमल्सिना लाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

त्यस्तै स्वर्गिय बीमितले ५ लाखको १५ बर्षे सानिमा दम्पती जीवन बीमाा गरेकाले अब बाकी १४ किस्ता कम्पनिले तिर्ने र अबधी पूरा भएपछी बोनश र बीमाङक सहित एकमुष्ट रकम फिर्ता गर्ने कम्पनीका ३ नम्बर रिजनल म्यानेजर बलराम खत्री तिमल्सिनाले जानकारी दिए।

स्वर्गिय कृष्ण प्रसाद खनालले प्रथम बीमा शुल्क बापत ५२ हजार ४३३ रुपैया बुझाएका कम्पनिलाइ बुझाएका थिए ।

कार्यक्रममा ३ न रिजन प्रमुख तिमल्सिना ,सोही कार्यालयका प्रबन्धक सुजता सापकोटा,एमडिआरटि एनबि गुरुङ दिपकराज गिरि सिनियर एजेन्सी म्यानेजर सोनिया केसि , मेगा बैंकका शाखा प्रमुख रामकृष्ण पराजुली लगायतको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरिएको हो ।

5070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका