जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको ३ दिन सम्पूर्ण बैंकिङ्ग सेवा बन्द हुने

कृषि विकास बैंकको ३ दिन सम्पूर्ण बैंकिङ्ग सेवा बन्द हुने

कृषि विकास बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुने भएको छ । शुक्रबारदेखि कोर बैंकिङ्ग सफ्टवेयर (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने बैंकले जनाएको हो ।

बैंकले सूचना जारी गरि भोलि साउन ८ गते शुक्रबार साढे २ बजेदेखि साउन १० गते आइतबार विहान १० बजेसम्म सीबीएससँग सम्वन्धिच सम्पूर्ण सेवा तथा डेलिभरि च्यानेल (इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड, क्रेडिट कार्ड, किसान क्रेडिट कार्ड) लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द हुने छ ।

यसबाट पर्ने असुविधाका लागी बैंकले क्षमाप्राथी मागेको छ ।

8425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका