जोडिनुहोस
सोमवार, जेष्ठ ७, २०८१
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको सरुवा

राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको सरुवा

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको सरुवा भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार आज वैशाख  २६ गतेदेखि लागु हुने गरि ६ वटा विभागको कार्यकारी निर्देशकको सरुवा गरिएको हो। 

स्रोतका अनुसार बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल वित्त व्यवस्थापन विभागमा सरुवा भएका छन् । वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल बैंक सुपरिवेक्षण विभागमा सरुवा भएका छन्। 

यसैगरी, मानव संशाधन विभागका प्रमुख मुकुन्द कुमार क्षेत्री सूचना प्रविधि विभागमा सरुवा हुँदा सूचना प्रविधि विभागका प्रमुख नरेश शाक्य मानव संशाधनमा आएका छन् । 

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?