जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • सिभिल लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा चैत ५ गते

सिभिल लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा चैत ५ गते

सिभिल लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले ३.६८४२१ प्रतिशत लाभांश पारित र प्रबन्धप्रत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने चैत ५ गते साधारणसभा बोलाएको हो ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाटचुक्ता पुँजीको ३.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.१८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जुन राष्ट्र बैंकबाट समेत स्वीकृत पाइसकेको संस्थाले जनाएको छ ।

गत असार मसान्तसम्म संस्थाको चुक्ता पुँजी २३ करोड ३९ लाख ३घ हजार ७ सय रुपैयाँ कायम छ ।

संस्थाले आफ्नो नवौं वार्षिक साधारणसभा बोगनभिल्ला, इन्भेन्टस त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न गर्ने उल्लेख गरेको छ

5145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?