creative writing sensory experience resume writing service chicago essay on my vision of an ideal world order who helps you with your homework ne demek can i write cover letter thesis order table of contents underwater world creative writing get help writing an essay creative writing importance woodlands homework help best uk universities for english literature and creative writing kilve court creative writing could you do your child's homework question paper essay writing services legal how do you say do your homework in japanese thesis assignment help paying someone to write personal statement creative writing mfa michigan creative writing on a visit to a fair ib english creative writing creative writing letterkenny bath uni creative writing ma creative writing slang phd creative writing yale come si dice in italiano i do my homework how to pay someone to do your homework will writing service bury st edmunds creative writing seeds careers creative writing de vall will writing service
जोडिनुहोस
बिहिबार, फाल्गुन १३, २०७७
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • सिभिल लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा चैत ५ गते

सिभिल लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा चैत ५ गते

सिभिल लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले ३.६८४२१ प्रतिशत लाभांश पारित र प्रबन्धप्रत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने चैत ५ गते साधारणसभा बोलाएको हो ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाटचुक्ता पुँजीको ३.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.१८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जुन राष्ट्र बैंकबाट समेत स्वीकृत पाइसकेको संस्थाले जनाएको छ ।

गत असार मसान्तसम्म संस्थाको चुक्ता पुँजी २३ करोड ३९ लाख ३घ हजार ७ सय रुपैयाँ कायम छ ।

संस्थाले आफ्नो नवौं वार्षिक साधारणसभा बोगनभिल्ला, इन्भेन्टस त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न गर्ने उल्लेख गरेको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका