जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आरबीआईको निर्देशन : नेपालमा एकपटकमा २ लाख भारु रेमिट्यान्स पठाउन मिल्ने

आरबीआईको निर्देशन : नेपालमा एकपटकमा २ लाख भारु रेमिट्यान्स पठाउन मिल्ने

अब भारतबाट नेपालमा रेमिट्यान्स पठाउन धेरै सहज हुने भएको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भारतमा रहेका नेपालीका लागि रेमिट्यान्स पठाउने सीमा वृद्धि गरेको हो । आरबीआईले जारी गरेको नयाँ निर्देशनमा यस्तो रेमिट्यान्सको सीमा प्रतिकारोबार ५० हजार भारुबाट बढाएर २ लाख भारु पुर्याएको छ भने प्रतिवर्ष १२ पटक मात्र रेमिट्यान्स पठाउन सकिने सीमा पनि हटाएको छ । भारत नेपालमा अत्याधिक रेमिट्यास आउने देश हो । आरबीआईको नयाँ निर्देशनसँगै नेपालको रेमिट्यान्स बृद्धि हुने अपेक्षा गरिएको छ ।

4435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका