जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एशियन लाइफद्धारा अभिकर्ता पूनर्ताजगी एवं तिज बिशेष कार्यक्रम सम्पन्न

एशियन लाइफद्धारा अभिकर्ता पूनर्ताजगी एवं तिज बिशेष कार्यक्रम सम्पन्न

एशियन लाइफ इन्स्योरेन्सको जुम्ला शाखाले आफना अभिकर्ताहरुलाई पुनर्ताजगी एवं  तिज बिशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले हिजो भाद्र १९ गते शनिबार बिहान ११ बजेदेखी बेलुका ७ बजे सम्म उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रम जुम्ला जिल्लाको चन्दनाथ न.पा. मा रहेको होटेल दौतरीमा गरेको छ । कार्यक्र कार्यक्रममा कम्पनीलाई दिएको मासिक ब्यवसायको आधारमा उत्कृष्ट तिन जना भगवती थापा,अधिराज बिष्ट,चन्द्रमा उपाध्याय अभिकर्ताहरुलाई सम्मान पनी गरेको थियो ।

कार्यक्रममा एमडिआरटि,सिनयिर एजेन्सि म्यानेजर,एजेन्सि म्यानेजर र अभिकर्ता गरी करीब ६० जना अभिकर्ता हरुको उपस्थिति रहेको थियो ।

4370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका