जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थमन्त्रीलाई जनताको प्रश्न– यत्रो बजेटको नाटक किन ?

अर्थमन्त्रीलाई जनताको प्रश्न– यत्रो बजेटको नाटक किन ?

केटाकेटीले जस्तो ससंदलाई गौंचरमा परिणत गर्न के जरुरी थियो? यहाँले उल्लेखनिय काम गर्नु भएको – कर्मचारीका अनेक शीर्षमा दश प्रतिशत कटौति गरी पाँच अर्ब खर्च बचाउनु भयो र जल बिद्युतमा अनेक राजश्व कटौति गर्नु भयो । तर यहाँले किन महालेखा आयोगको प्रतिवेदन पन्ध्र दिनमा नै कार्यबण गर्छु भनेर भन्न सक्नु भएन? तपाईलाई लाज लाग्दैन ।

आयोगको प्रतिवेदन लागु गर्नु भयो भने तपाईले तुरुन्तै नै रु ७४ अर्ब असुली गर्न सक्नु हुन्छ ।यो प्रतिवेदन लागु गर्नु भएको भए तँपाईलाई बजेटको यत्रो मानसिक तनाव लिनु जरुरी थिएन । किनभने आयोगको सिफारिसमा तँपाईले राजस्व विभागलाई १५ दिनमा उसुली गर्नु भनेर निर्देशन मात्र दिनु बाहेक केही कष्ट गर्नु पर्दैन थियो । आयोगको प्रतिवेदन लागु गर्नु त तँपाईको कर्तव्य पनि हो । ठूलो रकम व्यक्तिगत स्वार्थको लागी हो भने त्यसमा केही भन्नु छैन । किन भने चुनाव आँउदैछ ।

के तँपाईलाई प्रचण्ड अध्यक्ष वा प्रधानमन्त्री शेर बहादुर देउवाको ठूलो व्यापारीलाई दुखः दिएर आयोगको प्रतिवेदन कार्यवन नगर्नु भने निर्देशन छ कि? ठूल–ठूला व्यापारीबाट बिद्युत महसुल उठाउन नसक्नु र आयोगको प्रतिबेदन कार्यवन गर्न नसक्नुमा ठूल–ठूला व्यापारीका मुठ्ठीमा सरकार र तँपाई परिसक्नु भएको छ भनेर प्रष्त देखाउँछ ।

4545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका