जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • सूर्या लाइफको कम्पनी सचिवमा के.सी.नियुक्त

सूर्या लाइफको कम्पनी सचिवमा के.सी.नियुक्त

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा भरत के.सी.नियुक्त भएका छन् । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

उनलाई आगामी असोज ४ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

4300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका