जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने

कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने

कामना सेवा विकास बैंकले अहिलेसम्मके सर्वाधिक लाभांश  घोषणा गरेको छ । बैंकको हिजो साँझ ६ बजे बसकेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित १९.४७ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी साधारणसभामा पेश गरिनेछ । साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । हाल बैंकको चुक्त पूँजि २ अर्ब ६५ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्ता पूँजी तीन अर्ब १४ करोड रुपैयाँ पुग्नेछ ।

2365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका